काठमाडौं । कोरोनाका केसहरू दिन प्रतिदिन बढ्दैछ। पछिल्लो २४ घण्टामा थप ११७ नयाँ केसहरू भेटिए। कुल संक्रमित १७ हजार भन्दा बढी पुगेको छ। जसमध्ये १० हजार ३२८ जना निको भएका छन् ।