• Wed. Mar 3rd, 2021

Latest Nepali News

Nepal's No.1 News Portal

कोरोनाको संक्रमितको संख्या १७ हजार नाघ्यो, २४ घण्टामा ११७ जनामा कोरोना

Bylatest.nepali2020

Jul 14, 2020
corona in nepal
  • Save

काठमाडौं । कोरोनाका केसहरू दिन प्रतिदिन बढ्दैछ। पछिल्लो २४ घण्टामा थप ११७ नयाँ केसहरू भेटिए। कुल संक्रमित १७ हजार भन्दा बढी पुगेको छ। जसमध्ये १० हजार ३२८ जना निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copy link
Powered by Social Snap