प्रधानमन्त्री ओली भानु जयन्तीको अवसर पारेर भने :भारतले नक्कली अयोध्या खडा गरेर साँस्कृतिक अतिक्रमण गर्याे।
प्रधानमन्त्री ओलीले भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाएका छन्।भानु जयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको कार्यक्रममा नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले वास्तविक तथ्यमाथि…